धौलागिरी गाउँपालिकाले आर्थिक सहायता सम्बन्धी कार्यबिधी बनायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ माघ । म्याग्दीको धौलागिरी गाउँपालिकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी … Continue reading धौलागिरी गाउँपालिकाले आर्थिक सहायता सम्बन्धी कार्यबिधी बनायो